दंगीशरण, २४ फागुन । सोचमा परिवर्तन नआउँदा सम्म महिला हिंसा न्यूनीकरण नहुने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । दंगीशरण गाउँपालिका महिला तथा बालबालीका शाखाले आयोजना गरेको १ सय ११ औँ अन्र्तराष्ट्रिय महिला दिवस २०७७ को अवसरमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । प्रदेश सभा सदस्य धमकली चौधरीले […]

 बुनु थारू जागिर त परको कुरा, कमलरीहरूका लागि शिक्षा भन्नु घामजस्तै थियो– आशा बनेर हरेक बिहान उदाउने, साँझ अँध्यारो छाडेर अलप हुने । यसै पनि शिक्षा र रोजगारीका क्षेत्रमा थारू समुदाय अझै पछाडि छ । कमलरी प्रथाका बेला कतिसम्म ताडना भोग्नुपर्थ्यो, त्यो उनीहरूकै कथाले बताउँछ ।  सरकारले ०७० असार १३ गते कमलरी मुक्तिको […]

काठमाडौं, २० फागुन । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको हो । तर, सहमति भएको कुरा बाहिर आएको छैन्, यसको विस्तृत रुपमा भोली २ बजे सार्वजनिक गरिने प्रेस नोटमा जारी गरिएको छ । यो सहमितिसंगै विप्लव […]

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्ष सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले जानकारी दिए । ‘पहिलो चरणको वार्तामा सबै विषयमा एकसरो छलफल भएको थियो, उनले भने, -वार्ता […]

नविन चाैधरीफागुन ४, घोराही । नेपाली तथा थारु गीतमा स्वर दिएर चर्चा कमाएका मधुर स्वरका धनि गायक रोशन रत्गैयाको ‘तिमी विना एक्लो जीवन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयमा दर्शकहरुको आपार माया पाएर आधा दर्जन भन्दा बढि नेपाली गीतमा स्वर तथा संगित दिएका रत्गैयाँको यो आठौं कोशेली हो […]

दाङ, १९ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोखेल सञ्चार क्षेत्र बल्गर हुइलसेकेल लोकतन्त्र बल्गर हुइना बटोइल बाट । नेपाल पत्रकार महासंघ दाङ शाखाके २८ औँ बार्षिक साधारणसभा सम्बोधन कर्टि असिन बातम जोड् डेलक हुइट । विभिन्न बहानम मिडियाह कम्जोर बनैना चलखेल हुइसे फे मिडिया कम्जोर निहुइना बटोइटि पोख्रेल मिडिया […]

घोराही, २० माघ । चिल्द्रह्वा थारु समाज दाङको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । समाजको अध्यक्ष भरत चिल्द्रह्वा थारुको अध्यक्षतामा तथा थारु कल्याणकारिणी सभा दाङको अध्यक्ष भुवन चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलन कार्यक्रममा बोल्ने बक्ताहरुले थारु समुदायको हकहितको लागि सवै थारु एक हुनुपर्ने कुरामा जोड दिएका थिए । […]

घोराही, १९ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो साधारणसभा तथा अधिवेशन माघ ३० गते रुपन्देहीमा हुने भएको छ । महासंघको अध्यक्ष मौषम रोकाको अध्यक्षता तथा केन्द्रीय सचिव उदय जीएमको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसैगरि बैठकले अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न […]

घोराही, २७ मंसिर । घोराही बजारदेखि करिब २ किलो मिटर दक्षिण घोराही उपमहनगरपालिका १७, स्थित पनौरा गाउँको सय मिटर भित्र एउटा उत्तर दक्षिणको लामो घर छ । जहाँ थारु समुदायको पहिचान झल्काउने भनेर एक दशक अगाडि थारु साँस्कृतिक संग्रहालय स्थापान गरिएकोथियो । संग्राहलय स्थापना संगै संग्राहलय हेर्न आउनेहरुको चहलपहल पनि […]

सुशील चौधरी प्रकृति परिवर्तनशील बा । परिवर्तनके नियम बाहेक प्रकृति ओ संस्कृति सक्कु परिवर्तनशील बा । समयक मट्वा नाघल कलसे डिन ढर्टिम सम्याइठ । समय काल हो, ट्वाकल समय ओ पलम आँटल काम निकर्बो ट समय बिट्जाइठ, समय विट्ना कलक् जो मृत्यु अर्थात मुना हो । उहमार हमार पुर्खा ओ […]

भर्खरै प्रकासित