घोराही, २६ साउन । दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समुले आगजनि गरेको छ । गएराति करिब १२ः ४५ बजेतिर गाडीमा आगजनी गरिएको हुनसक्ने अनुमान गरिएको छ । आगजिनबाट रा १ झ १५२ नम्वरको गाडि जलेर पुर्णरुपमा क्षेति इलाका प्रहरी कार्याल्य कमिरेचौरका सई गोपाल प्रसाद शर्माले जानकारी दिए । […]

भर्खरै प्रकासित